काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई अनुशासनको कारबाही अघि बढाएको छ।
गैर आवासीय मधेसी संघका पूर्व संयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) तथा केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) लाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो।
उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले ७ दिन भित्र लिखित जवाफ माग गर्दै स्पष्टीकरण सोधेका हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
लुम्बिनीमा जनमतकी निलमले लिइन् सांसदको शपथ
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने