काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
पार्टीले योग्यता पुगेका इच्छुक सदस्यहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो। कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म उम्मेदवारीका लागि आवेदन दिन सकिने रास्वपाले जनाएको छ।
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय