काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम राेक्न उनीहरु धर्नामा बसेका हुन् ।
एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्यालीको आयोजना गर्दैछ ।
प्रदर्शनकारीहरूले एमालेले बारामा भएको घटनलाई उक्साएको, भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाइएको भन्दै त्यसको विरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह