काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले आज बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको नेता गुरुराज घिमिरे बताए।
उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका हौँ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस नेता महेश कोर्मोचाको निधन