काठमाडौँ । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लगायतका ५ दल एकीकरण भएर ५ वटै दल खारेज भएर नयाँ दल नेकपा दर्ता भएपछि १२६ दलबाट घटेर १२२ मा पुगेको हो ।
यस्तै थप एक दल नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा प्रवेश गरेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिन सकिने अवस्थामा पुगेको आयोगले जनाएको छ ।
आयोग अनुसार किरण विकले नेतृत्व गरेर दल दर्ताका लागि निवेदन दिएको राष्ट्रिय जेन जेड पार्टीले निवेदन फिर्ता लिएको छ ।
आयोगका अनुसार आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या ३० वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने