काठमाडौं । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा प्रवेश
सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर
एनपीएलमा आज दुई खेल : पहिलो खेल सुदूरपश्चिम- विराटनगर र दोश्रोमा पोखरा र चितवन भिड्दै
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै