चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध