पेरिसडाँडामा माओवादी सचिवालय बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १५ : ५१
पेरिसडाँडामा माओवादी सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो । 

 बैठकले बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस