नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १५ : २४
नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबईको आइसिसी एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको हो।

प्रतिक्रिया दिनुहोस