काठमाडौँ । प्रहरीले नख्खु कारागारबाट फरार भएका युनिक लामालाई पक्राउ गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका माकल बारी घर भएका २० वर्षीय लामालाई सोमवार राति गुजेश्वरि मन्दिरबाट नियन्त्रणमा लिएको हो ।
उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि लामा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको हो ।
लामा यसअघि अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेपछि ललितपुरस्थित नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ