काठमाडौँ । नक्कली पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४ घर भएका २९ वर्षीय निमा तामाङ छन् । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित जेएमसी कलेज अगाडि जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी प्रभाग गोकर्णमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ