एजेन्सी । गाजामा हमास-प्रशासित नागरिक रक्षाले उत्तरी गाजामा इजरायली ट्याङ्कको गोलाबारी बसमा ठोकिँदा ११ जनाको मृत्यु भएको बताएको छ। मृतकहरू एउटै परिवारका सदस्य थिए।
नागरिक रक्षाका अनुसार, घटना शुक्रबार राति गाजा सहरको जायटुन क्षेत्रमा भएको हो। जतिबेला त्यो परिवार आफ्नो घरतर्फ जाँदै थियो।
हालै युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा घातक घटना हो।
इजरायली सेनाले भने गाजा र इजरायलबीचको सीमा 'पहेँलो रेखा' पार गर्ने 'शंकास्पद गाडी'मा गोली चलाएको बताएको छ। उक्त क्षेत्रलाई इजरायलले आफ्नो क्षेत्र मान्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का