काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ ।
आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार काठमाडौंको माइतीघर, पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा समेत स्मृति सभा हुनेछ ।
भदौ २३ गते जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
साइबर सेना भर्ती गरेर चुनाव प्रभावित गर्ने रास्वपाको दाउ
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी