चितवन । अविरल वर्षापछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले दुईतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
बिहान ७ः३० बजेसम्म उक्त सडकखण्डमा सवारीसाधनहरू सहज रूपमा चलिरहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार सडकमा सवारी आवागमन सामान्य बनेकाले यात्रुहरूले निश्चिन्त भई यात्रा गर्न सक्ने भए पनि सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला