काठमाडौं। मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ।
आज बिहान ८:३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन्। डिभिजनले आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला