काठमाडौं । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ।
स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। रातको समय भएकाले उद्धारमा कठिनाइ भएकाले एकिन विवरण आइनसकेको समाचारमा उल्लेख गरिएको छ।
अहिले उद्धारको काम भइरहेको छ। बाँकी विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी