काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालसँग युरोपेली युनियन र विभिन्न युरोपेली मुलुकका राजदूतहरूले संयुक्त रूपमा भेटेका छन् ।
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिले अर्थमन्त्रीसँग संयुक्त भेट गरेका हुन् ।
भेटमा अर्थमन्त्री खनालले युरोपियन युनियन, फ्रान्स, जर्मनी र फिनल्याण्डले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि पुर्याउदै आएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने