काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् ।
उनले काठमाडौँमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गरेका हुन् । बुधवार काठमाडौँमा पार्टीको बैठक बसेको थियो। भट्टराइले राजीनामा दिएपछि बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
सोही बैठकले वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो : डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई