काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले आज पनि निरन्तरता पाउने भएको छ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।
उनले भने, 'रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकको निरन्तरता आज १ बजेबाट हुनेछ। प्रत्येक सदस्यहरूले बोल्ने क्रममा लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ।
त्यसपछिको अरू ३ एजेन्डाहरूमा छलफल बाँकी छन्। आजको बैठक ५ देखि ६ घण्टासम्म लाग्न सक्ने अनुमान छ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै