विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, ०६ : ५१
विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ । 

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-

प्रतिक्रिया दिनुहोस