चितवन । चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।
गैँडासँग सम्बन्धित कैदी बन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए
चितवन कारागारका २२ जनालाई मौसमी रुघा र ज्वरो
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
चितवन कारागारबाट १६ जना कैदीबन्दी स्थानान्तरण