काठमाडौ । माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी नेतृत्वबाट अग्रज पुस्ता बिदा नभए विद्रोह हुने चेतावनी दिएका छन्।
जेनजी आन्दोलनपछि सबै प्रमुख दलको नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेता पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक सञ्जालमार्फत् अहिलेको नेतृत्व पुस्ताले अब बिदा लिनुपर्ने बताएका हुन्।
‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुनेछ,’ उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ। नत्र जनताले हामिलाई बहिस्कार गर्ने छन्। अब के गरौँ?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा
माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती