काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार परिषद्को भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको छ ।
जेनजी प्रदर्शनका क्रममा लागेको भीषण आगलागीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता