बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, १० : ५८
बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । 

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस