काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने समय आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् ।
समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थाल्नुपर्नेमा उनको जोड छ । उनले भने– 'समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ ।विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ? स्पष्ट बनौँ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती
पशुपति क्षेत्रसँगको विषयमा म निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ: सुदन किराती
ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन : सुदन किराती
यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : सुदन किराती