काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा आजै प्रधानमन्त्री नियुक्त भएकी हुन्।
उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि