काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ ।
धरानका मेयर हर्क साङपाङ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शीतल निवास अगाडि नाराबाजी भएको हो ।
युवाहरुले नाराबाजी गरेपछि नेपाली सेनाले एक्सन लिएर भिड नियन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन