काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्।
पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।
उनले सँगै कार्यक्रममा रहेका अध्यक्ष माधव नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न समेत गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने