काठमाडौ । बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँको बुढानिलकण्ठमा ६६.२ मिलिमिटर मापन गरिएको छ ।
यस्तै रुकुम पश्चिम, कैलाली र दार्चुलामा पनि भारी वर्षा भएको विभागले जनाएको छ । ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिने गरेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध