काठमाडौं । मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन बेपत्ता भएका हुन् ।
सोही गाउँपालिका वडा नम्बर ७ सुकौराबाट घरतर्फ आउने क्रममा उनलाई कार्की खोलाले शुक्रबार अपरान्ह बगाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार