काठमाडौं । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आज बाढी र पहिराको जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार म्याग्दी, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
आकस्मिक बाढी तथा पहिरोको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम