चीन । चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानमा रहेको हाइनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो छैटौं उपग्रह समूह दिउँसो ३ः४९ बजे ९बेइजिङ समय० लङ मार्च–८ए क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका बताइएको छ । प्रक्षेपणले लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५८६ औं मिसनलाई चिन्हित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ साउन २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट