काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ५८ पैसा र बिक्रीदर १४० रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ९४ पैसा र बिक्रीदर १६१ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ४९ पैसा र बिक्रीदर १८७ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५८ पैसा र बिक्रीदर ९० रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ २२ पैसा र बिक्रीदर १०१ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २६ पैसा र बिक्रीदर १०८ रुपियाँ ७३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ९२ पैसा र बिक्रीदर ३३ रुपियाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५७ पैसा र बिक्रीदर २१ रुपियाँ ६६ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर