काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न आवश्यक रहेको बताएका छन् ।
पछिल्लो पार्टी केन्द्रीय समितिको निर्णयको स्प्रीट कार्यान्वयन गर्न भन्दै सामाजिक सञ्जालमार्फत चार बुँदे सर्त अधि सार्दै उनले यस्तो बताएका हुन् ।
पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् ।
सहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुनुपर्ने भन्दै उनले नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
पशुपति क्षेत्रसँगको विषयमा म निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ: सुदन किराती