काठमाडौं । पूर्व राष्टपति विधादेवी भण्डारीले एमाले राजनीति गर्न चाहेपनि एमालेले मंगलबार उनलाई राजनीतिमा आउने बाटो बन्द गर्ने निर्णय लिएको छ ।
उनको राजनीतिक यात्रामा प्रतिवन्ध लगाउादै एमालेले नेताहरुको असहमतिका वीच प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको स्वविवेकी निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय कमिटि बैठक सकेको छ ।
ओलीले आफनो सम्भावित प्रतिस्पर्धीलाई राजनीतिमा ढिम्कनै नदिने निर्णय लिएको एमाले केन्द्रीय समिति बैठकले के के निर्णय गरेको छ ?
हेर्नुहोस पूर्णपाठ :




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न