एजेन्सी । आज मंगलबार बिहान भारतको प्रदेश हरियाणाको फरिदाबादमा भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार फरिदाबाद केन्द्रबिन्दु भएर आज बिहान ६ बजे ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको गहिराई २८.२९ डिग्री उत्तर अक्षांश र ७२.२१ डिग्री पूर्वी देशान्तरमा सतहबाट ५ किलोमिटर तल थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै प्रकारको क्षति भएको खबर छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी