काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाने तयारी गरेकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका अनुसार दिउँसो ३ बजे च्यासल जाने तयारी छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै