काठमाडौ । नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्न अझै केही समय लाग्ने भएको छ । चीनमा राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता डेढ वर्षअघि नै भए पनि निर्यात भने हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो ।
सोही अनुसार पुस २०८० मा मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबिच सम्झौता भएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने