काठमाडौं । वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो ।
वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, ०८ : ३६
लेखकबाट थप