यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, ०७ : ५५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७८ पैसा र बिक्री दर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८४ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६८ पैसा र बिक्रीदर १७२ रुपियाँ ४४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २२ पैसा र बिक्रीदर ८९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस