काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो ।
बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित
दिलभूषण पाठकविरुद्ध अदालतमा मुद्दा दायर