काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जनाइएको छ ।
निर्देशक प्रा. डा. शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए । मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ: स्वास्थ्यमन्त्री पौडेल
सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन: स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल