स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १३ : ४०
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस