काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा जोगिने गरी गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेको दाबी गरेको छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सघाउन माग गरिन्।
उनले भनिन्, ‘गृहमन्त्री त सोझो नै हुनुहुन्छ जस्तो लागेको थियो। उहाँ त चम्फु बाटो हुनुहुँदो रहेछ। उहाँले आफू फुत्किन धेरै सजिलो हुने समिति बनाउनुभयो। र कमाइलाई पनि बचाउन सजिलो छ।’
उनले गृहमन्त्रीकै संलग्नतामा नागरिकहरूलाई भिजिट भिसाको आवरणमा बेचेको आरोप लगाइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग