काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । शीर्ष नेताहरूले संसदीय समितिलाई उपेक्षा गरेको गुनासोबीच प्रचण्ड समिति बैठकमा सहभागी भएका हुन् ।
बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड उपस्थित भएका हुन् । नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने समितिको कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् ।
समिति सभापति रामहरि खतिवडाले निजामती विधेयक टुंगयाएसँगै अब नेपाल प्रहरीसम्बन्धी विधेयकलाई प्राथमिकता साथ अगाडि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड
आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि
जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट स्थापित मान्यतालाई केही शक्तिले उल्ट्याउने कोसिस गरे : प्रचण्ड
रारा ताल अवलोकन गर्न पुगे प्रचण्ड, जुम्लाको सभालाई पनि सम्बोधन गर्ने
माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड