भरतपुर । भरतपुर महानगरपालिकाले विगतका अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड रुपैयाँ छुटटाएको छ । पछिल्ला वर्षमा सुरु गरिएर अधुरा रहेका पूर्वाधार आयोजना, निर्माणाधीन भवन, सडक, पुल आदिका लागि भरतपुर महानगरले यो वर्ष रु ८४ करोड ५० लाख बजेट छुट्याएको हो ।

महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले आज नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको वजेटमा त्यसरी अधुरा योजना पूरा गर्न मात्रै ८४ करोड छुटटाइएको उल्लेख छ ।
त्यसरी अधुरा योजना पूरा गर्न निम्न अनुसारको बजेट छुटटाइएको छ ।
रु ६० करोड : अधुरा निर्माण सम्पन्न गर्न
रु २४.५० करोड : ठेक्का प्रक्रियाबाट बक्यौता भुक्तानी
थप रु २५ करोड : एकीकृत सहरी विकास योजना
रु २ करोड : हाउस नम्बरिङ कार्य

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान