काठमाडौ । बाढी पहिराको कारण आज देशका ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।
वर्षापछि बाढीपहिरो जाँदा बिहीबार बिहान पाँच प्रदेशका ११ राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमा ६ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन्।
धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने मुख्य सडक अवरुद्ध बनेका हुन्। जसमध्ये पाँचवटा सडकमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला