काठमाडौँ । पहिरोका कारण सोमवारदेखि अवरुद्ध काली गण्डकी कोरिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ । सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ ।
काली गण्डकी गाउँपालिका-६ को बरल्बामा सोमवार दिउँसो सडक माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो । सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोग गरी सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालन आएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज