काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण तय भएको छ । उनी आगामी असार १४ देखि २० गतेसम्म स्पेन भ्रमणमा जान लागेका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद्ले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्नेलगायतका निर्णय पनि गरेको ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
मध्यपूर्वका विमानस्थलमा रहेका नेपालीलाई सोही स्थानमा सुरक्षा सुनिश्चित गर्ने निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक बस्दै, क्यानमा महानिर्देशक नियुक्त हुन सक्ने
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय