काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ ।
चालुतर्फ १४ अर्ब ७२ करोड र पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस